‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन्, नेपाली महिला

0
69

बाँके १८,साउन । बाँकेकी ३४ वर्षीया रामकली (नाम परि’वर्तन) लाई स्था’नीय दलबहादुरले ३० ह’जार रुपैया लिएर काठमाडौं’स्थित राजु भन्नेकहाँ पुर्याए । काठमा’डौंका राजुले दिल्लीका ए’जेन्ट जगत’लाई तीन ला’खमा रामकलीलाई बे’चे । दिल्लीका जगत’ले कुवे’तमा रहेका बंगालीबाट आठ ला’ख रुपैया लिएर रामकलीलाई सु’म्पिए । बंगा’लीबाट अरबीले कति रुपैया’मा कि’नेर लगे, त्यो कुरा रामकली’लाई थाहा भएन । रामक’लीले यत्तिमात्रै दे’खेकी थिइन् कि बंगा’लीको कोठाबाट अरबी’ले उनलाई लै’जादा १ हजार ५ सय केडी अर्थात सात ला’ख ८० हजार रुपैया ग’नेर दिएको थियो ।

एक जना नेपाली म’हिला खा’डीमा पुग्दा कति ठा’उँमा बि’क्री हुँदोरहे छ भन्ने यो एउटा उ’दाहरणमात्र हो । गत माघ ११ गते नेपा’लगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामक’ली १२ गते दिल्ली पुगेकी थिइन् । उनी त्यही दिन दिल्ली’बाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पु¥’याउन श्रीमान समेत गएका थिए । दुब’ईमा तीन घण्टा’ रो’किएपछि जहा’ज कुवेत पुग्यो । कुवे’तमा रामकलीलाई ६ दिनपछि एक जो’डी अर’बी आएर कि’नेर लग्यो । द’लाल’ले रामकलीलाई घरमा काम गर्ने हो । झा’डु, पो’छा, खाना प’काउने, बच्चा हे’र्नुपर्छ भनेका थिए ।

त्यसवापत उनलाई मासिक ५० हजा’र नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘आठ ला’खमा कि’नेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कु’टपिट र हिं’सा गर्न थाल्यो । ६ दि’नपछि रामकली त्यो घरबाट भा’गेर बंगा’लीको को’ठामा आइन् । न’राम्रो काम परेको गु’नासो गरिन् । त्यसपछि बं’गाली एजे’न्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा तीन दिन बस्दा पनि त्यस्तै हिं’सा भयो । त्यहाँबाट पनि भा’गेर ‘पुनः त्यही आइन् । बं’गाली एजे’न्टले फेरि अर्को घरमा प’ठायो । त्यो घरमा सात दिन ब’स्दा पनि रामकलीमाथि हिं’साले निरन्तरता पायो । यो घरका सा’हुले त एक’तलाबाट तल फा’लिदिए ।

ते’स्रो घरबाट पनि भा’गेर आएपछि रामकलीलाई बं’गाली ए’जेन्ट’ले चौथो घरमा काम गर्न प’ठायो । एवं रीतले रामकलीले सात महिना कु’वेतमा बस्दा ६ वटा घर चा’हारिन् । शुरुका तीन वटा घरमा नरा’म्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उ’द्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दला’लमार्फत उ’द्धारको प्रक्रिया अघि बढाएका थिए । रामकलीले कु’वेतमा सात महिना काम गरिन् । तीन महिनाको मात्रै तल’व पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले । दुः’ख सहेर पनि उनले ९० हजार रुपैया घर’मा पठाइन् ।

रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उ’द्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आ’धार मानेर केआई नेपालले पर’राष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबाससँग सम’न्वय गरेर रामकलीलाई नेपाल झि’काएको छ । साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्री’मान पनि एयरपोर्टमा पुगेका थिए । ३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक हो’टलमा बसे । रामकलीसँग भएको पैसाले घर’मा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कप’डा कि’नियो । पैसा स’कियो । पैसा सकि’एपछि श्रीमानले रामकलीलाई ‘तँ अर’बीको श्रीमती, मसँग नजिक नआ’इज, ए’ड्स स’र्छ’ भनेर कुट’पिट गर्न थाले । एक ठाउँमा सु’त्न पनि छोडे ।

विदेशमा दुः’ख पाएर आएकी रामकलीलाई यतिबेला घरपरिवारले पनि क’ष्ट थपिदि’एको छ । स्थानीयदेखि काठमाडौंका द”लालविरुद्ध मा’नव बेच’बिखन तथा ओ’सारप’सार मु’द्दा दा’यर गरेर कार’बाही प्रक्रिया अघि बढा’एकी रामकलीलाई घर’परिवारले उ’ल्टै पी’डा थपिदि’एको छ । ‘अब म श्रीमानसँग स’म्बन्ध बि’च्छेद गर्छु र दला’ललाई का’रबाही गराउँछु, रामकलीले भनिन् ।

रामकलीको पनि दो’स्रो विवाह हो । उनका पहिलाका पतिबाट पाँच स’न्तान छन् । दो’स्रो विवाह गरेको साढे पाँच वर्ष भएपनि ब’च्चा भइसकेको छैन । रामकलीलाई काठमाडौंको दला’लसमक्ष पु¥याउने दल’बहादुर श्रीमानका आफ’न्त नै हुन् । आफ/न्त’लाई बचाउन श्रीमान लागेका छन् । केआई नेपालको सहयोगमा यतिबेला राम’कली दला’ललाई का’रबाही गराउन लागि परेकी छन् ।

https://www.ujyaalonepalnews.com/archives/13696

Previous article२७ फेब्रुअरीको सूचना -नयाँ पासपोर्ट तयार भएर आयो, तपाईको आयो नि आएन?? तुरुन्त हेर्नुहोला
Next articleआज वि.सं. २०७७ चैत्र १ गते आईतबार ( १४ मार्च २०२१) आजको राशिफल