Home Uncategorized राम्री तरुनी पछी लाग्दैमा मख्ख नपर्नुस, यस्तो ह’र्कत गर्न पनि सक्छन

राम्री तरुनी पछी लाग्दैमा मख्ख नपर्नुस, यस्तो ह’र्कत गर्न पनि सक्छन

काठमाडौं । काठमाडौं उपत्यकामा ठ’गी, लुट’पाट तथा पकेटमा’रीमा संलग्न महिलोको गि’रोह पक्राउ परेको छ । काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमा’र पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत ब’रामद गरिएको जानकारी दिइन् । प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मा’र्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

“यो उनीहरू त्यस दिनको मात्र पकेटमा’रको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मा’रेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने। प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमा’र गर्दै आएको बयान दिएका छन्।

उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चो’री, पकेट मा’र्ने तथा ठ’ग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ । दुवै युवती पुरुषहरुसँग नजिकिइहाल्ने र योजनाव’द्ध तरिकाले ठ’गी तथा लु’टपा’ट गर्ने कार्यमा संलग्न थिए ।

“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने।

उनीहर पे’शेवर रुपमै ठ’गी तथा पकेटमा’रीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मा’र्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठ’गी समेत गरेका थिए ।

चौतारी चितवनको भवन निर्माणका लागि व्यवसायी सापकोटाले गरे आर्थिक सहयोग

Previous article११ मार्चको सुचना, यथा’शिघ्र पासपोर्ट लिन आउन रियादमा रहेकोनेपाली दुताबासको अनुरोध
Next articleसाउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।