नेपाली दूतावासको आग्रह- ‘सा’इबर अपरा’धबाट बच्न विशेष स’तर्कता अपनाऔं’

काठमाडौं : साउदी अरबमा साइ’बर कानून अ’त्यन्तै क’डा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइ’बर अप’राधबाट बच्न विशेष सत’र्कता अपनाउन नेपाली कामदारहरुलाई अ’पिल गरेको छ । साउदी अरबमा कार्यरत कतिपय नेपाली कामदारहरुले भा’वावेश वा अन्जा’नमा सामाजिक स’ञ्जालमा अनेक खालका टिप्पणी गर्ने गरेका छन् ।

त्यसतर्फ लक्षित गर्दै नेपाली दूतावासले सामाजिक स’ञ्जालको प्रयोग गर्दा विषेश सजगता अपनाउनु पर्ने बताएको हो । साउदी अरबमा सा’इबर अपरा’धविरू’द्धको कानून, २००७ प्रयोगमा रहेको छ । उक्त कानून उ’ल्लंघन गरेमा ५ वर्ष जे’ल स’जायसहित करिब ९० लाख नेपाली रुपैयाँ बराबर हुन आउने ३० लाख साउदी रि’यालसम्म जरि’वाना हुने व्यवस्था छ ।

सामा’जिक स’ञ्जाल प्रयोग गर्दा स’जगता अपनाउन नसके कानूनको दा’यरामा आउने भन्दै नेपाली दूतावासले आफ्नो फोनबाट अना’वश्यक मेसेज वा कुराकानी नगर्न र गर्न नदिन आग्रह गरेको छ । इमो, फेसबुक, ह्वाट्स एप, मेसेन्जर जस्ता सामाजिक स’ञ्जालका मााध्यमबाट सा’उदी कानू’नविरु’द्ध हुने गरी कुनै सामग्री अपलोड गरी त्यसलाई शेयर, लाइक, कमेण्ट नगर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले नेपाल रकम पठाउँदा बैंकिङ माध्यम प्रयोग गर्न छोडेर हु’ण्डी, हवा’ला वा अन्य कुनै पनि गैर–का’नूनी माध्यमबाट रकमको का’रोवार नगर्न पनि आग्रह गरेको छ । नेपाली कामदारहरुलाई वैदेशिक रोजगारमा जानु अघि नेपालमा सम्बन्धित मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्न सिकाइने गरिएको छ । तर कार्यस्थलमा कतिपयले त्यसको उल्लं’घन गर्ने गरेका छन् ।

दूतावासले साउदी अरबमा रहँदा आफ्नो दा’यित्व पूरा गर्न पनि त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । मदि’राजन्य पदा’र्थको उत्पा’दन सेवन, बन्द, हड्ता’ल, ध’र्ना, जुल’स नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/13951

Previous articleगोरखामा घ’ट्यो यस्तो घ’टना: १४ वर्षिया किशोरीको पेटमा ६५ वर्षीय हजुरबुबाको ग’र्भ (भिडियो)
Next articleयौ-न प्या’स बढाउन अरबी राजकुमारहरु गर्छन दु’र्लभ पंक्षीको शि’कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।