गोरखामा घ’ट्यो यस्तो घ’टना: १४ वर्षिया किशोरीको पेटमा ६५ वर्षीय हजुरबुबाको ग’र्भ (भिडियो)

उज्यालो नेपाल, चैत २१, चितवन- गोरखाको शहिद लखन गाउँपालिकाबाट प्रहरीले बला’त्कारको आ’रोपमा एकजनालाई पक्राउ गरेको छ। आफ्नी १४ वर्षिया नातिनीलाई ब’लात्कार गरेर गर्भ’वती बनाएको आरो’पमा शहिद लखन गाउँपालिका, गोरखाका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको हो ! पी’डित किशोरीको परिवारले जा’हेरी दिएको आधारमा ६५ वर्षीय आस बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ !

पि’डित किशोरीका अनुसार आफु मामाघर गएका बेला मामाघरका हजुरबुबाले आफूमाथि कर’णी गरेको उनको आ’रोप छ! हजुरबुबाले आफु माथि पहिला देखि नै हात’पातको कोसिस गरेको तर त्यो दिन आफु न’शामा रहेको मौ’का छो’पी बला’त्कार गरेको उनले बयान दिएकी छन् ! किशोरीको पेटमा अहिले साढे ५ महिनाको गर्भ हु’र्किरहेको छ! घ’टना बारे गोरखा प्रहरीले अनु’सन्धान गरिरहेको छ!

कारको टायर पड्किएर भएको दुर्घटनामा कालिकामा एकजनाको ज्यान गयो

Previous articleचितवनको रत्ननगर १६ मा व्यावसायिक कृषक अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु
Next articleनेपाली दूतावासको आग्रह- ‘सा’इबर अपरा’धबाट बच्न विशेष स’तर्कता अपनाऔं’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।