04 April को सूचना: कतारमा पासपोर्ट बनाउन दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??

04 April को सूचना: कतारमा पासपोर्ट बनाउन दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??

उज्यालो नेपाल, चैत २२, चितवन- नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्ये एक हो कतार! कतारमा करिब तिन लाख पचास हजार नेपाली वै;ध र अवै;ध रुपमा बसेर काम गर्छन! कतारमा कति नेपालीले काम गर्छन त्यसको तथ्यांक भने कसै संग छैन! रोजगारी कै क्रममा लामो समय कतार बसेका नेपालीहरुको राहदानीको म्याद उतै सकिने गरेको छ!

सरकारले नेपाली राजदुतावासमा गएर राहदानी नविकरण गर्ने सुबिधा दिएको छ! कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?

यो पढ्नुहोस: कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?

यस राजदूतावासमा राहदानीका लागि २४ मार्च २०२१ सम्म आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म २०७७।१२।१९ ४अप्रिल २०२१

 

https://ujyaalonepalnews.com/archives/13958

Previous articleकतारमा फ्री कोरोना परिक्षण बन्द, अब यी निजि अस्पतालमा मात्र गर्नपर्ने, अस्पतालको लिस्ट सहित
Next articleकतार प्रहरीमा पठाउँछु भन्दै दला’लले झु’क्याउला; माग आएकै छैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।