सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि शुक्रबार राति आक्र’मण भएको छ । शाहीसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि अ’ज्ञात समूहले ११ बजे सुर्खेतको करेखोला नजिकै आक्र’मण गरेको हो । अज्ञा’त समूहको आक्र’मणबाट घा’इते भएको शाही समूहको टोलीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच ‘झड’प भएको हो । प्रहरी टोली घट’नास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले बताए । ‘आक्र’मणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएछ ’ उनले भने,‘घट’नाका विषयमा थप अ’नुसन्धान भइरहेको छ ।’

अ’ज्ञात समूहको आक्र’मणमा परि शाहीको टोलीका अधिकांश स’दस्य घा’इते भएका छन् । शाहीले आफनो ज्यानको नै माया मा’रेर कोभिडबाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्यान बचाउन नसकिएको सामाजिक संजालमा लेखेका छन् । ‘सतिले सरापेको देश हो भन्थे हो रहेछ ’ ‘अब त यो देशमा नै बस्न मन लागेन । मध्यराती सुर्खेतमा हामीमाथि ज्यान मा’र्ने हम’ला भो, म ज्ञानेन्द्र शाही ,राजेश महत, कृष्ण पान्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाइ को ज्यान बाल बाल बच्यो धन्यवाद भगवान ।’
कोरोना महा’मारीको बेला शाहीको टोलीले देशका विभिन्न भागमा राहत बाँड्दै आएको थियो । शाहीमाथि सुर्खेतमा भएको यो आ’क्रमण तेस्रो पटक हो ।
घटना बारे अभियन्ता ज्वाला संग्रौला यस्तो लिख्छिन
जनता ला’स अनि शासक रा’क्षस भयको देश हो यो जहाँ असल काम गर्नेलाइ बाच्न धौधौ पर्ने रैछ।।ती ब्यक्ति जो रात दिन नभनि यस्तो म’हामारी को बेला जनता निहित भै निस्वार्थ भाबले सेवामा खटिदा नि’र्घात मरास्न्न हुने गरि कु’टाइ खादा समेत राज्यको कुनै निकाय एक शब्द बोल्दैन किन त किन कि यो राज्य सत्ता गु’ण्डा,भर्ष्ट,नैतिकहरामहरूले चलाइ रहेका छन जुन कुरा हामी जनतालाई अब त प्रष्ट भयो होला नि।।
जब कि ज्ञानेन्द्र शाहिको टिम माथि राजनीतिक पार्टीको हमला तेहि नि गु’ण्डा लगायर यसरि दिन प्रतिदिन यहाँ देश र जनताको सेवामा खटिने निस्वार्थ युवा माथि कहि गु’ण्डा लगाईन्छ ,त कतै पुलिस प्रशासन को धड’पकडक यहि हो त राज्य सत्ता चलाउनेको जिम्मेवारी अनि नैतिकता ।।अब त अति भो जाग युवा यिनको धोतिटोपि खोलिने गरि लखेटेउ देशबाट।।।।
https://ujyaalonepalnews.com/archives/14601


