श्रीमतीहरु गाउँमा ल’डे, त्यहि सुनेर दुबईमा श्रीमान्-श्रीमान् को फा’ईट

श्रीमतीहरु गाउँमा ल’डे, त्यहि सुनेर दुबईमा श्रीमान्-श्रीमान् को फा’ईट

काठमाडौं। रोजगारीको लागि खाडी देश गएका २ जना व्यक्तिहरुका श्रीमतीहरुको गाउँमा लडा’इँ भयो । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झ’गडाका विषयमा श्रीमानहरु दुबइमै ल;डे । अन्ततः ती दुवैलाई जे’ल स’जाय भएको छ । यी दुवै परिवार पाकिस्तानी हुन् । पाकिस्तानमा श्रीमतीहरुबीच भएको झ’गडा दुबइमा रहेका श्रीमानहरुसम्म पुगेपछि यस्तो भएको हो ।

यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्छन् । उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झ’गडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई हो’च्याएर बोल्न थालेका थिए । दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार छोटकरीमा नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु का’टने हति’यारले आक्र’मण गरेका थिए । जसका कारण पी’डित १० प्रतिशत स्थायी अपां’ग भएको गल्फ न्यूजले जनाएको छ ।

पी’डितका अनुसार उनलाई आक्र’मण गर्नुभन्दा पहिले उनलाई निकै अ’भद्र गा’ली गरिएको थियो । यसको कारण पी’डित र आक्र’मणकारीका श्रमितीहरुबीच पाकिस्तानमा भएको झ’गडा थियो । मेडिकल रिपोर्टमा पीडितको हात भाँ’चिएको र टाउकोमा चो’ट लागेको पाइयो । उता आक्र’मण गरेको आ’रोप लागेकाहरुले पनि पी’डित र उनका दाजु मिलेर आफूहरुलाई होच्या’एको आ’रोप लगाएका छन् । अन्ततः दुई आक्र’मणकारीहरुलाई भौतिक आ’क्रमण र हो’च्याएको आ;रोपमा मु’द्दा चलाइएको छ भने पी’डितविरुद्ध पनि अर्को पक्षलाई हो’च्याएको आ’रोप लगाइएको छ । फैसला सेप्टेम्बर ७ मा आउने भएको छ ।

https://ujyaalonepalnews.com/archives/14950

Previous articleचितवनमा बाढीको वितण्डा: बाबा ग्यास उद्योगमा खोला पस्यो, सिलिण्डर वगाएर सौराहा पुर्यायो
Next articleजुलाई महिनाको लागी उडान तालिका सार्वजनिक, कुन देशमा कति उडान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।