कतार जानेलाई फेरी नया नियम, फर्कदा अनिवार्य होटेल क्वारे‘न्टाइन बस्नुपर्ने
नेपालबाट कतार प्रवेश गर्दा अनिवार्य होटल क्वा‘रेन्टिन बस्नुपर्ने भएको छ । यसअघि खो‘प लगाइसकेका यात्रुले क्वारे‘न्टाइन बस्न नपर्ने नि‘यम रहेको थियो । २ अगस्ट २०२१ देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका होटल क्वारे‘न्टिनको पालना गर्नुपर्ने कतारस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यस्ता छन् मापदण्ड :
- कतारमा दुवै मात्रा खो‘प लगाएका वा कतारमा को‘भिड-१९ सं‘क्रमण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारे‘न्टिन बस्नुपर्ने । दोश्रो दिनमा पि‘सीआर परीक्षण गरी नेगे‘टिभ नतिजा आए आफ्नो गन्तव्यमा जान पाइने ।
- कतारभन्दा बाहिर जुनसुकै खो‘प लगाएका वा नलगाएका आईडी भएका यात्रुहरूले १० दिन होटल क्वारे‘न्टिन बस्नुपर्ने।
- खो‘प नलगाएका (पारिवारिक, पर्यटक वा व्यवसायी भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने ।
त्यस्तै थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न दूतावासले सम्पुर्ण यात्रुहरुलाई आग्रह गरेको छ । qn खबर बाट साभार गरिएको
कतारमा शुक्रबार र शनिबार अत्याधिक गर्मी बढ्ने, सरकारले जारी गर्यो यस्तो सुचना..!
विभागको जानकारी अनुसार सप्ताहन्तमा तापक्रम ३६ देखि ४६ डिग्री सम्म रहनेछ । त्यस्तै उत्तरपश्चिमी धुलो सहितको वायुले आद्रता बढाउने छ । विभागले सिधा घाम बाट सबैलाई अनुरोध सम्म गरेको छ।
उता कतार सरकारले यस अघि नै घाममा काम लगाउने कम्पनी तथा ब्यक्तिहरुलाई कारवाही गर्ने सुचना जारी गरिसकेको छ । भने यसअघि सयौ कम्पनीलाई घाममा काम लगाएकै कारण कारवाही समेत गरेको छ । हालका दिनमा कतार सरकारले श्रमिकको स्वास्थ्य, मानवअधिकार जस्ता कुरामा निकै ध्यान दिदै आएको छ ।


