भिडियोकलमा लुगा खोल्नु भन्दा पहिला र यौ’न सम्बन्ध राख्दा क्यामेरा खोल्नु भन्दा पहिला हजार पटक सोचौ

काठमाडौं : घट’ना : १ पर’स्त्रीसँगको अ’वैध स’म्बन्धका फोटो र भिडियो सामाजिक स’ञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्या’क’मे’लिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पास’वि’क ह’त्या बह’न गर्नुपर्‍यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबि’ती ब’यानअनुसार बोहोराले उनलाई प’टकप’टक ब्ल्या’क’मे’लिङ गरेर यौ’नसम्ब’न्ध राख्दै आएका थिए। हुर्के’की छोरीसम्मलाई बोहोराले गल’त नज’रले हेर्न थालेपछि आफू उक्त अ’पराध गर्न बा’ध्य भएको पौडेलले बया’नमा खुला’एकी छन्। फि’ल्मी शै’लीमा पौडेलले गरेको उक्त अप’रा’धबारे अनु’सन्धान गर्ने प्रहरी र स्थानीयवासीले आ’श्चर्यप्र’कट गरे। एउटी महिला कसरी पा’सवि’क ह’त्यामा उत्रि’न सक्छिन् भनेर।

घ’टना : २ २०७६ असार १६ गते आफ्नो प्रेममा बा’धक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको ह’त्या गर्न लगाइन्। श्रीमान् हुँदाहुदै ईश्वरीको भार’तीय नागरिक महो’म्मद नैसा’फसँग अ’वै’ध सम्ब’न्ध थियो। उक्त स’म्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन्। नैसा’फ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जु’राएको थियो। कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसा’फलाई घरमा बोलाउँथिन्। आमाले प’रपु’रुषसँग सम्बन्ध न’राख्न ईश्वरीलाई पटकपटक सम्झा’एकी पनि थिइन्। तर, छोरी नै आमाका का’ल बनिन्। भर’तीय नागरिकलाई १२ ला’ख रुपै’याँको सुपा’री दिएर ईश्वरीले पे्रमी नैसा’फको यो’जनामा आमाको ह’त्या गरेकी थिइन्।

घट’ना : ३ २०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उ’खुबा’रीमा ह’त्या गरेर फा’लेको अवस्थामा एउटी महिलाको श’व फे’ला पर्‍यो। प्रहरीले उक्त घ’टनाको अनु’सन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परि’यार रहेको र’हस्य खुल्यो। परि’यारको ह’त्याको आरो’पमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बू’ढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्रा’उ गरियो। साहले प्रहरी ब’यानमा सम्झनाले आफूलाई प’टकप’टक विवाह गर्न दबा’ब दिएकै कारण आवे’गमा आएर माघ २१ गते ह’त्या गरेको ब’यान दिए।

विवाह नगरे दुईजनाको स’म्बन्ध सामाजिक सञ्जा’लमार्फत सार्वज’निक गरिदिने ध’म्की दिएपछि सम्झनाको ह’त्या गर्ने निष्क’र्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बया’नमा खुला’एका थिए। दुई बच्चा’की आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिले’सनसि’पमा थिए। सम्झनाको ह’त्या अनु’सन्धानमा प्रहरीले तालि’म प्राप्त कु’कुरसमेत परिचा’लन गरेको थियो। सम्झनाको श’व बो’क्न प्रयोग भएको मोटरसाइकल कु’कुर र सी’सीटी’भीको माध्यमबाट पत्ता लागेको थियो।

यी तीन घट’ना सामाजिक स’ञ्जालसँग जोडिएका ग’म्भीर प्रकृ’तिका अप’राधका शृंख’ला मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जा’लको दुरु’पयोग बढ्दो छ। मन मिलुन्जेल अ’वैध स’म्बन्ध ठीक। तर, स’म्बन्धमा ट’क’राव आएपछि त्यही स’म्बन्ध बा’र्गेनिङको ह’ति’यार बन्ने गरेको प्रहरीको विभिन्न अनु’सन्धानले देखाएको छ। यतिसम्मकि अवै’ध स’म्बन्धको फोटो र भिडि’यो बनाएर एकले अर्कोलाई ध’म्क्या’उने र का’लान्तरमा सम्ब’न्ध ह’त्यामा पुगेर टुं’गिने गरेको देखिन्छ।

गाेंगबुको घट’ना पनि यसैको एउटा उ’पज हो। कृष्णबहादुर र कल्पनाबीचको स’म्बन्ध राम्रो हुँदाहुँदै पनि त्रा’सदी’पूर्ण घट’नामा आएर टुं’गिन पुग्यो। कारण थियो, कृष्णबहादुरले कल्पनाको भा’वभं’गीको फाइ’दा उठाएर न’क्कली फेसबुक आई’डी बनाई न’ग्न र अ’श्ली’ल फोटो अरुलाई पठाइदिए। कल्पनाले कृष्णबहादुरबाट त्य’सखालको व्यव’हार चाहेकी थिइनन्। तर, कृष्णबहादुर त्यसैलाई ह’तियार बनाएर कल्पनाको छो’रीसम्मलाई ग’लत नजरले हेर्न था’लिसकेका थिए।

यौ’नमा रमा’उन थालेका कृष्णबहादुरबाट आफ्नी छोरीसमेत अ’सुरक्षित बनेको देखेपछि आफूले यो’जनाअनुसार नै ह’त्या गरेको कल्पनाको ब’यान प्रहरीसँग छ। ‘योज’नाअनुसार नै कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाएर म’दिरा र नि’द्रा लाग्ने औ’षधि खु’वाई ह’त्या गरेर टा’उको का’टी श’व फा’लेकी थिइन्,’ अनु’सन्धानमा संलग्न महा’नगरीय प्रहरी अ’पराध महाशा’खाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘यस खालको अप’राध कल्पनाले सह’ने श’क्तिको सी’मा ना’घेपछि मात्रै रो’जेको देखिन्छ।’ यो घ’टनामा कल्प’ना दो’षी छिन्। का’नुनी उपचार खोज्ने बाटो रहँदा पनि कृष्णबहादुरको ‘ह’त्या गर्नु भनेको कल्पनाले का’नुन हात’मा लिएको बु’झाई अनु’सन्धानमा सं’लग्न प्रहरी अधि’कारीको छ।

माथि उल्ले’खित घट’ना २ र ३ मा पनि सामाजिक स’ञ्जाल दु’रुपयोग एउटा प्रमु’ख का’रक हो। ईश्वरीको भा’रतीय नागरिक महो’म्मद नैसा’फको चिनजान फेसबुकले नै जुरा’इदिएको थियो। ईश्वरीसँगको अवै’ध स’म्बन्धको प्र’माण नैसा’फसँंग सुर’क्षित थियो। त्यही भएरै ईश्वरी नै’साफसँंग अल’ग हुन सक्ने अवस्थामा थिइनन्। अझ ईश्वरीकी आमा सावित्री उक्त स’म्बन्धको एउटा ठूलो प्र’माण थिइन्। उक्त प्र’माण मेटा’उन आमाको ह’त्या योज’नामा ईश्वरी नै मुख्य यो’जनाकार बन्न पुगको प्रहरी अनुस’न्धानले देखाउँछ। अनुस’न्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘सामाजिक स’ञ्जालबाट जोडिएको स’म्बन्ध निरन्तर कायम राख्न ईश्वरी र नै’साफ सा’वित्रीको हत्या गर्ने योज’नालाई पूर्णता दिन्छन्। जुन दृश्य एउटा फि’ल्मी कहा’नीभन्दा कम छैन।’

२०७६ माघ २४ मा मोरङको विराटनगरस्थित उ’खुबारीमा ह’त्या गरेर फा’लिएकी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री प’रियारको ह’त्या पछा’डिको र’हस्य पनि सामाजिक सञ्जा’लसँंगै जोडिन्छ। सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने सुरेन्द्रप्रसाद साहले आफू र खत्रीबीचको अवै’ध स’म्बन्ध बाहिर आउने देखेपछि खत्रीको ह’त्या गरेको प्रहरी सम’क्ष स्वी’कार गरेका थिए। खत्रीले वि’वाह गर्न साहलाई द’बाब दिँदै आएकी थिइन्। तर, सा’ह अवै’ध सम्बन्धलाई नै निर’न्तरता दिन खोज्छन्। खत्रीले आफूलाई विवाह न’गरे अवै’ध सम्बन्धको फोटो सामाजिक सञ्जा’लमार्फत बाहिर ल्याउने ध’म्की दिएपछि साहले ह’त्या गरेको प्रहरी बया’नमा खुला’एका थिए।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कु’बेर क’डायतले सा’इ’बर अ’परा’धका उ’जुरी कम देखिए पनि दुरु’पयोग भने बढेको बताए। उनका अनुसार पुरुष र महिलासँँग स’म्बन्धित अधि’कांश अप’राधको अनुस’न्धान गर्दा कुनै न कुनै बिन्दुमा सामाजिक स’ञ्जाल जोडिएकै देखिन्छ। सा’इबर अ’पराध अहिले ठूलो चुनौ’तीको रूपमा देखा परेको बुझाइ प्रहरी मु’ख्यालयको छ। ‘इन्टर’नेटको पहुँ’चले पनि फेकबुक ए’काउन्ट नहु’ने कमै छन्। फेसबुककै माध्यमबाट साथी बन्ने, भेट्ने र अ’वैध स’म्बन्ध कायम गर्ने प्रवृ’त्ति पनि बढेको विभिन्न अ’नुसन्धानले देखाएको छ,’ कडायतले भने, ‘सामाजिक स’ञ्जालको दुरु’पयोग रोक्न प्रहरी एक्लैको प्रयासले स’म्भव छैन। प्रयोगकर्ता आफैं सचे’त हुनु जरुरी छ।

ग्रु’पबाट ह’टाउँदा ह’त्या

२०७४ माघ २७ गते काठमाडौं तारकेश्वर नगरपालिका फूलबारी गेटस्थित गोलढुंगा जाने सडक किनारमा प’हिचान न’खुलेको एक पुरुष घा’इते अवस्थामा फे’ला परे। अ’ज्ञात स’मूहले नि’र्घात कु’टपि’ट गरी ती व्यक्तिलाई ना’लामा फा’लिदिएको थियो। टाउ’कोबाट अत्य’धिक र’गत बगेको र टा’उकोमा र’गतसमेत जमे’को थियो। प्रहरीले उपचारार्थ वीर अस्पतालको ट्र’मा सेन्टर पुर्‍याए पनि उनको मृ’त्यु भयो। डाक्टरका अनुसार उनलाई अपरे’सन गर्नुपर्ने भयो। तर, अप’रेसन सफल हुन सकेन। अन्त”त: माघ २९ गते उनको मृ’त्यु भयो। मृ’तक थिए तारकेश्वर नगरपालिका कुमार सू’चिकार।

प्रहरी अनुस’न्धानका क्रममा सूचिकारसहितका साथीहरूले बनाएको गु’ह्येश्वरी ए’जी ग्रुप नामको फेसबुक पेज सूचिकारको ह’त्याको कार’क बनेको रह’स्य खुल्यो। प्रहरीले घट’ना अ’नुसन्धान गर्ने क्रममा सूचिकारसँग फोन सम्पर्कमा देखिएका साथीहरूलाई ल्याएर के’रकार गर्दा उक्त त’थ्य खुलेको थियो। फेसबुक पेजबाट केही साथीलाई हटा’इदिएको रि’समा सूचिकारमाथि ‘कु’टपि’ट भएको थियो। अ’सन्तुष्ट साथीहरूले नै फूलबारी गेटमा बोलाएर सूचि’कारमाथि कु’ट’पि’ट गरेका थिए।

स’म्बन्ध बाहिरिने ड’रले हा’मफा’ल्दा मृ’त्यु

२०७६ वैशाख १ गते राजधानीको हाँडीगाउँमा बस्दै आएका रामेछापका मीनप्रसाद श्रेष्ठको मृ’त्युको पनि फेसबुक नै का’रक बनेको थियो। उनी एक महिलासँग अवै’ध स’म्बन्धमा थिए। इजरा’यलमा लामो समय काम गरेकी महिला र श्रेष्ठको फेसबुकमा गफ’गाफपछि पट’कपटक भेट भइसकेको थियो। फेसबुकको गफ’गाफपछि उनीहरू प्रेममा थिए। वर्षमा एक पटक बिदामा नेपाल आउने गरेकी ती महिला र श्रेष्ठ नयाँ वर्षको अघिल्लो दिन नयाँ बसपार्कमै दोहो’री रेस्टुरेन्टमा पुगेका थिए।

मदि’रा पिएपछि उनीहरू आआफ्नै डे’रातर्फ लागे। म’ध्यरा’तमा घर पुगेकी ती महिलालाई भेट्न श्रेष्ठ डेरा’मा पुग्छन्। तर, महिलाको श्रीमान्ले देखेपछि भा’ग्न खोज्दा घरको कम्पा’उन्डको रेलि’ङमा छे’डिएर श्रेष्ठको मृ’त्यु हुन्छ। प्रहरीले श्रेष्ठको ह’त्या नै हो कि भनेर अ’नुस’न्धान गर्न ती महिला द’म्पतीको पो’लिग्रा’फसमेत परीक्षण गरेको थियो। तर, अनु’स’न्धानमा श्रेष्ठको ह’त्या नभएर भवि’तव्यले ज्या’न गएको त’थ्य खुल्छ। प्रहरी ब’यान’मा ती महिलाले आफू र श्रेष्ठबीच फेसबुकमै चिनजान भएर प्रेममा परेको खु’लासा गरेकी थिइन्।

विवा’होत्तर स’म्बन्ध बाहिर आउने भएपछि ह’त्या

२०७५ फगुन १८ मोरङ बेलबारीकी २६ वर्षीया युवतीको ह’त्या आरो’पमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्रा’उ परे। बेलबारी नगरपालिकाकी रमिला राईको ह’त्या गरी श’व बे’पत्ता बनाएको आ’रोपमा उनी पक्रा’उ परेका थिए। इलामबाट पक्रा’उ परेका गुरुङ र राईबीच प्रेमसम्बन्ध थियो। राईले गुरुङलाई पट’कपट’क विवाह गर्न दबा’ब दिँदै आएकी थिइन्। तर, गुरुङले टा’र्दै आएका थिए। विवा’होत्तर स’म्बन्ध सामाजिक स’ञ्जालमार्फत बाहिर ल्याइदिने ध’म्कीपछि गुरुङले कोठामै राईको ह’त्या गरेर श’व सप्तकोसी नदीमा फा’लेका थिए। गुरुङकी श्रीमती भने काठमाडौंमा बस्दै आएकी थिइन्।

फेसबुकको दु’रुप’योग बढ्दो छ : ब्यु’रो

विद्यु’तीय तथा सा’इ’बर अ’परा’ध अहिले छुट्टै साइ’बर ब्यु’रोले हेर्दै आएको छ। ब्यु’रोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार खासगरी सुरुमा फेसबुकबाट चिनजानपछि अ’वैध स’म्बन्ध कायम गर्ने र अ’न्तिममा स’म्बन्धमा टक’राव आएपछि अ’न्त’रंग फोटो र भिडि’यो देखाएर बा’र्गे’निङ गर्ने ‘ट्रे’न्ड’ बढ्दो छ। मु’द्दा दर्ता संख्या कम देखिए पनि घट’ना धेरै छन्। अधि’कांश उ’जुरी अन्तिममा मात्रै प्रहरीमा आउने गरेको ब्यु’रोले जनाएको छ।

एसएसपी अर्यालले पछिल्ला जघ’न्य प्र’कृतिका घ’टनामा सामाजिक स’ञ्जालको दुरु’पयोग बढेको बताए। खासगरी विवा’होत्तरको स’म्बन्ध बिग्रि’एपछि अगाडिका क्रि’याकलापलाई दुवै पक्षले बा’र्गेनि’ङको औ’जार बनाउने गरेको बताए। उ’जुरी गर्ने अधिकांश १६ देखि ४० वर्षसम्मका धेरै छन्। अर्यालका अनुसार नक्क’ली फेसबुक आ’ईडी बनाएर पनि अरूको चरि’त्रह’त्या गर्ने क्र’मसमेत अहिले बढेको छ।

https://ujyaalonepalnews.com/archives/15930

Previous articleकोठामै बच्चा जन्माएर प्लाष्टिकमा पोको पारेर राख्ने नेपाली महिलालाई मलेशियन प्रहरीले समायो
Next articleरत्ननगरको भद्रकाली मा. वि मा नि:शुल्क दन्त शिविर सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।