ड्युटी गर्दागर्दै ढ’ले ग्लोव कम्पनीमा काम गर्ने चितवनका पुष्प ( भिडियो तल अन्तिममा हेर्नुहोला)
क्वालालम्पुर (मलेसिया):= मलेसियाको एक प्रतिष्ठित रबर उत्पादक कम्पनी ट्प ग्लोवमा कार्यरत एक नेपाली श्रमिकको मृ’त्यु भएको छ। नेपाल ठेगाना चितवन जिल्ला निवासी ३३ बर्षिय नेपाली पुरुष श्रमिक पुष्प तामाङको गएराती मलेसियाको केलाङ मेरुमा अवस्थित ट्प ग्लोव कम्पनी नम्बर.२२ मा कम्पनीभित्रै ड्युटीमै कार्यरत रहेको बेलामानै मृ’त्यु भएको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ।
अधिकृत बुढाका अनुसार श्रमिक तामाङ बिगत कैयौं बर्षदेखि टप ग्लोव कम्पनीमा आवद्ध रहि वैधानिक हैसियतमै रहेर काम गर्दै आईरहनु भएको थियो, तर गयराती कम्पनीमा कार्यरत रहेकै बेला अचा’नक मु’र्छा परेर ल’डेको कम्पनीकै सहकर्मीहरुले चेकजाँच गर्दा मृ’त्यु भैइसकेको पाइएको जानकारी कम्पनी स्रोतले दिइएको अधिकृत बुढाले बताउनुभयो।
श्रमिक पुष्प तामाङको मृ’त्यु हृद’यघात (हर्ट अट्या’क) ले भएको हुनसक्ने अनुमान गरिएको भएतापनी पो’ष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले अहिलेनै तत्काल केहि भन्न नसकिने बुढाले बताउनुभयो। हाल मृ’तक तामाङको शव पो’ष्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ। मलाया खबर बाट
भिडियो
https://ujyaalonepalnews.com/archives/16020


