विनोद लोप्चनको नयाँ गित “भेट” बजारमा (भिडियो सहित )

चितवन । गायक विनोद लोप्चनले आफनो पहिलो गित “भेट” वजारमा ल्याएका छन । चितवनको सौराहामा रहेर गित संगितमा लागिरहेका लोप्चनले पहिलो कोशेली स्वरुप “भेट” स्रोता तथा दर्शक माझ ल्याएका हुन ।

अर्जुन थापाको शव्द र संगित रहेको उक्त गितमा लोप्चनले आफनो स्वरको जादु भरेका छन । उक्त गितमा सरोज प्रजा र शरिष्मा मगरको अभिनय रहेको छ । सौराहा परिवेशमा छाँयाङ्कन भएको उक्त गितको म्युजिक भिडियोलाई अर्जुन थापाले निर्देशन गरेका छन ।

https://ujyaalonepalnews.com/archives/17080

Previous articleनेपाली कामदारलाई केही समस्या परे सिधै आफूकहाँ आउन युएइका राजकुमारको आग्रह
Next articleरत्ननगर महोत्सवमा राजु परियार प्रिती आले बद्रि पंगेनी लगायतको बेजोड प्रस्तुति रहने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।