४५ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा ४५ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर ४७५२ जनामा गरिएको नमूना परीक्षणमा ४५ जनामा पोजिटिभ केस देखिएको हो ।

२४ घण्टामा १४७ डिस्चार्ज भएका छन् । २४ घण्टामा कसैको मृत्यु भने भएन ।

https://ujyaalonepalnews.com/archives/17973

Previous articleबीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया
Next articleउपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री झाँक्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।