काठमाडौं– नेपालमा गत २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर ५९५१ जनामा गरिएको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ८९ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कसैको पनि कोरोनाबाट निधन भएन ।

https://ujyaalonepalnews.com/archives/18266


