Home Uncategorized त्रिकोणात्मक टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनल आज : नेपाल र पिएनजीबीच प्रतिस्पर्धा

त्रिकोणात्मक टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनल आज : नेपाल र पिएनजीबीच प्रतिस्पर्धा

काठमाडौँ- त्रिकोणात्मक टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनलमा आज नेपाल र पपुवान्युगिनी (पिएनजी) वीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल यस श्रृंखलामा अपराजित रहँदै फाइनल खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

यसअघिको पीएनजीसँगको दुई खेलमा नेपालले पहिलो खेलमा १५ रन र दोस्रो खेलमा आठ विकेटको सानदार जित निकालेको थियो ।

आजको फाइनल खेलमा बाह्रौं खेलाडीका रुपमा घरेलु दर्शक रहने भएकाले नेपाल उपाधी हात पार्दै पीएनजीलाई स्तब्ध पार्ने दाउमा रहेको छ ।

खेल आज दिउँसो साढे १२ बजे टीयू क्रिकेट खेल मैदानमा हुनेछ ।।

https://ujyaalonepalnews.com/archives/18348

Previous articleजयनगर-कुर्था रेल सेवाः पहिलो दिन सबै सिट भरिभराउ
Next articleहामी गठबन्धनको पक्षमा छैनौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।