म्यानचेस्टर डर्बीमा यूनाइटेडको जित

एफएल कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर यूनाइटेडले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ।

यद्दपी पहिलो लेगमा ३-१ ले जित हात पारको सिटी समग्रमा ३-२ को नतिजासहित फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले आगामी मार्च १ मा एस्टन भिलाको सामना गर्नेछ।

यूनाइटेडका नेमानजी म्याटिकले ३५औं मिनेटमा निर्णायक गोल गरेका थिए। ७६औं मिनेटमा तीनै म्याटिक दोहोरो कार्ड पाउँदै बाहिरिएपनि सिटीले त्यसको फाइदा उठाउन सकेन।

नेविसंघ र अनेरास्ववियूबीच कुटाकुट, दुई विद्यार्थी नेता गम्भीर घाइते

Previous articleनिर्मला हत्या प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
Next articleनिर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।