भोली सार्वजनिक बिदा

२६ चैत्र, । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

https://ujyaalonepalnews.com/archives/18610

Previous articleसुर्खेतमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु
Next articleरामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।