पुर्विचितवनको विभिन्न क्षेत्रमा भोली विधुत अवरुद्ध हुने

0
70

उज्यालो नेपाल, असार २२- पुर्विचितवनको विभिन्न क्षेत्रमा भोली शनिवार विधुत अवरुद्ध हुने भएको छ । पर्सा सब-स्टेसन अन्तर्गतको ११ केभिए लाईन निर्माण गर्नको लागी चैनपुर फिडर अन्तर्गतको क्षेत्रहरुमा विधुत अवरुद्ध गर्न लागेको टाँडी वितरण केन्द्रले बताएको छ।

भोली शनिवार विहान ९  बजे देखि अपरान्ह ४ बजे सम्म शिवालयचोक, पदमपुर, ध्रुबचोक हुँदै सिमलढाप, हात्तीगाड़े हुँदै शक्तिखोर लगायतको क्षेत्रमा विधुत सेवा अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।

 

https://www.ujyaalonepalnews.com/archives/29010

Previous articleसूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन
Next articleयोजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान