Home Uncategorized नेपाली कांग्रेस बाट रत्ननगर १६ मा बद्रि अर्याल उम्मेदवार

नेपाली कांग्रेस बाट रत्ननगर १६ मा बद्रि अर्याल उम्मेदवार

उज्यालो नेपाल, वैशाख १२- चितवनको रत्ननगर नगरपालिकाका वडा नं. १६ मा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार चयन गरेको छ । पार्टीले बद्रि अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाउने भएको हो ।

आकांक्षीहरु धेरै भएपछि पार्टीलाई उम्मेदवार छान्न निकै सकस परेको थियो।  अर्याल हाल पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष छन्।

https://ujyaalonepalnews.com/archives/19281

Previous articleनेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण
Next articleमनोनयन आज अपराह्न ५ बजेसम्म
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।