रत्ननगर १६ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा बद्रि अर्यालले गरे मनोनयन दर्ता

निराजन घिमिरे, वैशाख १३- चितवनको रत्ननगर १६ बाट नेपाली काँग्रेसका बद्रि अर्यालले उम्मेद्वारी दर्ता गराएका छन्। पार्टीले  वडाध्यक्षको टिकट दिएपछि अर्यालले रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनमा वडा नं. १६ नेपाली कांग्रेसलाई पर्ने गरि सहमती गरिएको थियो । तर एनेकपा माओवादीले आफ्नै हिसाबले सबै वडामा उम्मेद्वारी दर्ता गराएपछी नेपाली कांग्रेसले पनि सबै वडामा उम्मेद्वारी दिएको छ । वडा नं. १६ मा अर्याल संगै खुल्ला तर्फको सदस्य पदको लागी चिज कुमार श्रेष्ठ,

https://ujyaalonepalnews.com/?p=19374

Previous articleआगलागी हुँदा १५ लाखको क्षति
Next articleप्रतितोला रु ९०० ले सुनको मूल्य घट्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।