जनकपुरधाम, १७ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिलाई भुक्तानी दिन बाँकी रहेका रकम विधिसम्मत ढङ्गले दिइने बताउनु भएको छ । मुख्यमन्त्री कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा काम भएको छ अतः समितिलाई भुक्तानी दिनै पर्दछ भन्नुभयो । गत वर्षको भुक्तानी कसरी दिन सकिन्छ भन्ने जिज्ञासामा उहाँले भुक्तानी दिने […]
कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद