चितवनको मतपत्र कस्तो हुनेछ ? हेर्नुहोस् नमुना

१८ वैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।

चितवन जिल्लामा प्रयोग हुने नमूना मतपत्र यस्तो हुनेछ ।

https://ujyaalonepalnews.com/archives/19561

Previous articleरत्ननगरको मेयर पदका उम्मेदवार प्रलाद सापकोटाको राजनीतिक तथा सामाजिक योगदान
Next articleबुद्धपूर्णिमा देखि भैरहवामा जजिरा एअरलाइन्सको उडान सुरु हुँदै, नेपालबाट ३० यात्रुको बुकिङ्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।