२० संक्रमित थपिए

काठमाडौं– २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ३२२२ जनामा गरिएको नमूना परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा कोरोनाबाट कसैको पनि निधन भएन ।

नेपालमा सक्रिय संक्रमितको संख्या २२१ रहेको छ ।

https://ujyaalonepalnews.com/archives/19581

Previous articleसबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली
Next articleगठबन्धनको नाममा महिलाको अधिकार खोसियो : सुरेन्द्र पाण्डे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।