१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।

कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

https://ujyaalonepalnews.com/archives/19633

Previous articleपरिसंघको महानिर्देशकमा जोशी
Next articleरत्ननगर ७ मा एमालेको घरदैलो तथा पार्टी कार्यालय उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।