Home Uncategorized १९ जनामा कोरोना सङ्क्रमण, १८ जना डिस्चार्ज

१९ जनामा कोरोना सङ्क्रमण, १८ जना डिस्चार्ज

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ८ सय २१ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १८ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

२४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि निधन भएन ।

https://ujyaalonepalnews.com/archives/19717

Previous articleऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता
Next articleविश्व प्रेस काउन्सिलको बैठक : साझा आचारसंहिता बनाउन नेपालको प्रस्ताव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।