दार्चुलामा भूकम्पको धक्का

0
71

दार्चुला- दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प भूकम्प गएको हो ।

आज बिहान १० बजेर १८ मिनेटको समयमा भूकम्प गएको बताइएको छ । दार्चुला जिल्लाभर पराकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।-

https://www.ujyaalonepalnews.com/archives/19973

Previous articleलुम्बिनी भ्रमणका बेला भारतीय प्रम मोदीसँग पश्चिम सेती विद्युत् परियोजनाबारे छलफल गर्छु : प्रधानमन्त्री देउवा  
Next articleघट्दै सुनको मूल्य