उज्यालो नेपाल, रत्ननगरमा विहान १० बजे देखि सुरु भएको मतगणना कार्य निकै सुस्त गतिले चलिरहेको छ । ३०० मत गन्दा मतपरिणाम यस्तो रहेको छ ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ७८
गठबन्धन (प्रलाद सापकोटा):१७४
राप्रपा (हरिशरण भट्टराई ) १४

उपमेयर
नेकपा एमाले ( यादव प्रसाद पाठक):८४
गठबन्धन ( बद्रि घिमिरे ):९९
राप्रपा (बिमला चौधरी) २५
स्वतन्त्र (विरंजना घिमिरे ) १८
वडाध्यक्ष
नेकपा एमाले (शालिकराम पराजुली) ९०
नेपाली कांग्रेस (कुलप्रसाद सापकोटा) ११४
माओवादी केन्द्र (युवराज पौडेलले) ५४
राप्रपा (रामचन्द्र चौधरी) १४)
३०० मत गन्दा ५ मत बदर भएको छ !
https://ujyaalonepalnews.com/archives/20069


