६०० मत गन्दा मेयरमा को अगाडी ?

उज्यालो नेपाल- रत्ननगरमा अहिले मतगणना जारी छ । वडा नं. १ को ५०० र वडा नं. २ को १०० मत गन्दा सत्ता गठबन्धनका प्रलाद सापकोटा अगाडी छन् । कुल ६०० मत गन्दा यस्तो परिणाम छ !

मेयर
प्रलाद सापकोटा: ३५६
बिमलादेवी दुवाडी: १५२
हरिशरण भट्टराई: २७
उपमेयर
यादव पाठक: १६३
बद्रीनाथ घिमिरे: २१०
बिमला चौधरी: ४९
बिरन्जना सापकोटा घिमिरे: ३३

 

 

https://ujyaalonepalnews.com/archives/20106

Previous articleरत्ननगर २ मा पनि गणना सुरु, के छ अपडेट ?
Next articleपेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।