रातभरिमा रत्ननगर १ को कति मत गनियो ? यस्तो छ अपडेट

उज्यालो नेपाल, जेठ १- रत्ननगरको वडा नं. १ को मत गणना जारी छ। हिजो वैशाख ३१ गते बिहान १० बजे देखि सुरु भएको मतगणना कार्य निकै सुस्त छ । रातभरी जारी मतगणनामा वडा नं. १ को बल्ल ११४८ मत गनिएको छ । ११४८ मत गन्दा आएको परिणाम यस्तो छ ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): २९७
गठबन्धन (प्रलाद सापकोटा): ६४८
राप्रपा (हरिशरण भट्टराई ) ५५

उपमेयर
नेकपा एमाले ( यादव प्रसाद पाठक):३२९
गठबन्धन ( बद्रि घिमिरे ):३६७
राप्रपा (बिमला चौधरी) १०६
स्वतन्त्र (विरंजना घिमिरे ) ६०

वडाध्यक्ष
नेकपा एमाले (शालिकराम पराजुली) ३४१
नेपाली कांग्रेस (कुलप्रसाद सापकोटा) ५०४
माओवादी केन्द्र (युवराज पौडेलले) १८५
राप्रपा (रामचन्द्र चौधरी) ५५
नेकपा समाजवादी (कृष्ण पुरी) ११

११४८ मत गन्दा १० मत बदर भएको छ ! मतगणना अत्यन्त सुस्त भएपछि अहिले वडा नं. २ को पनि गणना जारी छ !

https://ujyaalonepalnews.com/archives/20114

Previous articleस्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय
Next articleUpdate: रत्ननगर वडा नं. २ मा रातभर के के भयो ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।