उज्यालो नेपाल, जेठ ०१- रत्ननगर वडा नं. २ को पनि मतगणना जारी छ। हिजो साँझ देखि सुरु भएको वडा नं. २ को मतगणना बिहान ५ बजे सम्ममा बल्ल ६३६ मत गनिएको छ । वडा नं. २ को ताजा परिणाम यस्तो छ ।
मेयर
नेकपा एमाले बिमलादेवी दुवाडी: २२७
गठबन्धन: प्रलाद सापकोटा: ३३५
राप्रपा हरिशरण भट्टराई: ११
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: २१८
गठबन्धन: बद्रिनाथ घिमिरे: २४१
राप्रपा बिमला चौधरी: २९
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: ३३
वडाध्यक्ष
नेकपा एमाले: कृष्ण प्रसाद डोटेल २२७
नेपाली कांग्रेस: राजेन्द्र प्रसाद घिमिरे ३०४
नेकपा माओवादी केन्द्र: भिम बहादुर थापा १८
नेकपा एस: यादव राज पाण्डे ४
राप्रपा: हरिनारायण श्रेष्ठ ३१
६३६ मत गन्दा जम्मा ५ मत बदर भएको छ !
https://ujyaalonepalnews.com/archives/20117


