रत्ननगरमा कुल २१८४ मत गन्दा को छ अगाडी ?

उज्यालो नेपाल, जेठ १- रत्ननगरमा जारी मतगणनामा सट्टा गठबन्धनको अग्रता कायमै छ । वडा नं. १ र २ को कुल २१८४ मत गणना गर्दा नेकपा एमाले र सत्ता गठबन्धनको प्रतिस्पर्धा यस्तो छ ।

मेयर 
नेकपा एमाले ( बिमला दुवाडी): ६३९
गठबन्धन ( प्रलाद सापकोटा): १२३५
राप्रपा (हरिशरण भट्टराई ) ७९

उपमेयर 
नेकपा एमाले ( यादब प्रसाद पाठक) : ६६४
गठबन्धन ( बद्रि घिमिरे) : ७६९
राप्रपा (बिमला चौधरी): १६१
स्वतन्त्र (विरंजना घिमिरे ): १०३

वडा नं. ३ को मतगणना पनि सुरु गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/20127

Previous articleरत्ननगर वडा नं. ३ मा पनि मतगणना सुरु
Next articleडोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।