उज्यालो नेपाल, जेठ १- रत्ननगर नगरपालिका वडा नं. ३ को पनि मतगणना सुरु गरिएको छ । १०० मत गन्दा आएको परिणाम यस्तो छ ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): २८
गठबन्धन (प्रलाद सापकोटा ): ६४
राप्रपा (हरिशरण भट्टराई)
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ३३
गठबन्धन: बद्रिनाथ घिमिरे: ५२
राप्रपा बिमला चौधरी:
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे:
वडाध्यक्ष
नेकपा एमाले ( गुप्तनाथ भट्टराई ): ३१
नेपाली कांग्रेस (सोहेन्द्रराज खरेल): ६५
माओवादी केन्द्र (हिमालय प्रसाद खनाल)
नेकपा समाजवादी ( नारायण प्रसाद खनाल):
राप्रपा (पतिराम चौधरी):
वडा नं. १, २ र ३ को २२८४ मतगणना गर्दा मेयर उपमेयरको अहिले सम्मको कुलमत
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ६६७
गठबन्धन (प्रलाद सापकोटा ): १२९९
राप्रपा (हरिशरण भट्टराई) ७९
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ६९७
गठबन्धन: बद्रिनाथ घिमिरे: ८२१
राप्रपा बिमला चौधरी: १६१
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: १०३
https://ujyaalonepalnews.com/archives/20125


