११३६ मत गन्दा रत्ननगर २ मा कस्तो आयो नतिजा ?

0
51

उज्यालो नेपाल, जेठ १- रत्ननगर नगरपालिका वडा नं. २ को ११३६ मतगणना गर्दा यस्तो परिणाम आएको छ ।

मेयर
नेकपा एमाले बिमलादेवी दुवाडी: ३९८
गठबन्धन: प्रलाद सापकोटा: ६२३
राप्रपा हरिशरण भट्टराई: २३

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ३९०
गठबन्धन: बद्रिनाथ घिमिरे: ४४१
राप्रपा बिमला चौधरी: ५१
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: ४७

वडाध्यक्ष
नेकपा एमाले: कृष्ण प्रसाद डोटेल ३८९
नेपाली कांग्रेस: राजेन्द्र प्रसाद घिमिरे ५६१
नेकपा माओवादी केन्द्र: भिम बहादुर थापा २२
नेकपा एस: यादव राज पाण्डे ८
राप्रपा: हरिनारायण श्रेष्ठ ५६

वडा नं. १ र ३ को पनि मतगणना जारी छ ! यो जेठ १ गते दिउँसो १:३० बजे सम्मको अपडेट हो !

https://www.ujyaalonepalnews.com/archives/20148

Previous articleपेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो
Next articleदैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी