रत्ननगर ३ मा ४०० मत गन्दा को आयो अगाडी ?

उज्यालो नेपाल, जेठ १- रत्ननगर नगरपालिका वडा नं. ३ को पनि मतगणना जारी छ । ४००  मत गन्दा आएको परिणाम यस्तो छ ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): १३२
गठबन्धन (प्रलाद सापकोटा ): २३२
राप्रपा (हरिशरण भट्टराई) ४

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: १४०
गठबन्धन: बद्रिनाथ घिमिरे: १८३
राप्रपा बिमला चौधरी: ७
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: १

वडाध्यक्ष
नेकपा एमाले ( गुप्तनाथ भट्टराई ): १२८
नेपाली कांग्रेस (सोहेन्द्रराज खरेल): २४९
माओवादी केन्द्र (हिमालय प्रसाद खनाल): २
नेकपा समाजवादी ( नारायण प्रसाद खनाल):१
राप्रपा (पतिराम चौधरी): १

https://ujyaalonepalnews.com/archives/20151

Previous article११३६ मत गन्दा रत्ननगर २ मा कस्तो आयो नतिजा ?
Next articleरोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।