मकवानपुरको बकैया १२ को वडाध्यक्षमा ज्ञानेन्द्र बजगाई निर्वाचित

निराजन घिमिरे, जेठ ०१- मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ मा सत्ता गठबन्धन बाट वडाध्यक्षको उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाईंले विजय हासिल गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी राम बहादुर मोक्तानलाई ९ मतले पछी पार्दै निर्वाचित भएका हुन् ।

वडाध्यक्ष बाहेक अन्य ४ ओटा सदस्य पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

https://ujyaalonepalnews.com/archives/20163

Previous articleभारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
Next article१९३८ मत गणना गर्दा रत्ननगर १ मा को अगाडी ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।