१९३८ मत गणना गर्दा रत्ननगर १ मा को अगाडी ?

उज्यालो नेपाल- रत्ननगर नगरपालिका वडा नं. १ को १९३८ मतगणना गर्दा यस्तो परिणाम आएको छ ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ५९४
गठबन्धन (प्रलाद सापकोटा): १०८८
राप्रपा (हरिशरण भट्टराई ) १०८

उपमेयर
नेकपा एमाले ( यादव प्रसाद पाठक):५५४
गठबन्धन ( बद्रि घिमिरे ): ६१५
राप्रपा (बिमला चौधरी) १८५
स्वतन्त्र (विरंजना घिमिरे ) ७९

वडाध्यक्ष
नेकपा एमाले (शालिकराम पराजुली) ५८३
नेपाली कांग्रेस (कुलप्रसाद सापकोटा) ७६०
माओवादी केन्द्र (युवराज पौडेलले) २०३
राप्रपा (रामचन्द्र चौधरी) ९१
नेकपा समाजवादी (कृष्ण पुरी) १५

रत्ननगर १ मा जम्मा २२९५ मत खसेको छ ।

 

https://ujyaalonepalnews.com/archives/20167

Previous articleमकवानपुरको बकैया १२ को वडाध्यक्षमा ज्ञानेन्द्र बजगाई निर्वाचित
Next articleदैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।