७४७ मतगणना गर्दा रत्ननगर ५ को पछिल्लो अपडेट यस्तो छ

0
72

उज्यालो नेपाल, जेठ २- रत्ननगर नगरपालिका वडा नं. ५  को पनि मतगणना जारी छ । ७४७ मत गणना गर्दा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका बालकृष्ण चापागाईले अग्रता लिएका छन् । निर्वाचन कार्यालय रत्ननगरमा निर्वाचन अधिकृत र सुरक्षाकर्मीले आवश्यक समन्वय नगरिदिंदा मतगणनाको सुचना प्रवाह गर्न निकै समस्या भएको छ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ३३८
गठबन्धन (प्रलाद सापकोटा ): ३६२

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ३३४
गठबन्धन: बद्रिनाथ घिमिरे: २५५

वडाध्यक्ष
नेकपा एमाले (कृष्ण महतो) २८६
नेपाली कांग्रेस (बालकृष्ण चापागाई) ३८२

सुचना संकलन कठिन हुँदा अन्य दल र स्वतन्त उम्मेदवारहरुको मतपरिणाम पाउन सकिएको छैन ।

यो पनि पढ्नुहोस: रत्ननगरमा मतगणनाको सुचना पाउनै सकस, पत्रकार माथि लगाईयो अंकुस

 

https://www.ujyaalonepalnews.com/archives/20208

Previous article१९३८ मत गणना गर्दा रत्ननगर १ मा को अगाडी ?
Next articleशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता