उज्यालो नेपाल, जेठ ३- रत्ननगरमा जारी मतगणनामा वडा नं. १ देखि ७ सम्मको मतपरिणाम आईसकेको छ । नतिजा आईसकेका ७ वडा मध्ये छ वटा वडामा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् भने वडा नं. ७ मा नेकपा एमालेका सजना महतो विजयी भएका छन् ।
अहिले वडा नं. ८ देखि १० सम्मको मतगणना भईरहेको छ । गणना चलिरहेको वडा मध्ये वडा नं. ८ र १० मा नेपाली कांग्रेसका उमेदवार अगाडी छन् भने वडा नं. ९ मा नेकपा एमाले घपन बहादुर लामाले अग्रता लिएका छन् ।

१८३१ मतगणना गर्दा वडा नं. ८ मा आएको नतिजा यस्तो छ ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ५८६
गठबन्धन (प्रलाद सापकोटा ): ९३७
राप्रपा (हरिशरण भट्टराइ): १३९
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ६२९
गठबन्धन: बद्रिनाथ घिमिरे: ४२७
राप्रपा (बिमला चौधरी ):९२
वडाध्यक्ष
नेकपा एमाले (गोकर्ण कुमारी महतो ): ५५८
नेपाली कांग्रेस (कृष्ण चौधरी): ९८८
राप्रपा (रामजी महतो)७८
https://ujyaalonepalnews.com/archives/20259


