१५७६ मतगणना गर्दा रत्ननगर ९ को नतिजा यस्तो आयो

उज्यालो नेपाल, जेठ ४- रत्ननगरमा जारी मतगणनामा वडा नं. ९ को मतगणना जारी छ । वडा नं. ९ मा १५७६ मतगणना गर्दा आएको परिणाम यस्तो छ ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ४३३
गठबन्धन (प्रलाद सापकोटा ): ८४२

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ४३३
गठबन्धन: बद्रिनाथ घिमिरे: ४४४

वडाध्यक्ष

नेकपा एमाले (घपनबहादुर लामा ): ५०७
नेकपा समाजवादी (सरस्वती लामा): ३९६
स्वतन्त्र (अनन्त अधिकारी ): ३७८

https://ujyaalonepalnews.com/archives/20278

Previous articleसार्वजनिक यातायातको भाडा बढ्यो
Next articleस्थानिय निर्वाचन २०७९ रत्ननगर १२ अपडेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।