Home Uncategorized १४७१ मतगणना गर्दा रत्ननगर १० को अपडेट

१४७१ मतगणना गर्दा रत्ननगर १० को अपडेट

उज्यालो नेपाल, जेठ ४- चितवनको रत्ननगरमा जारी मतगणनामा यतिबेला ४ ओटा वडाहरुको मतगणना भईरहेको छ । मतगणना जारी रहेका वडाहरुमा वडा नं. ९,१०,११ र १२ हुन् । वडा न. १० को बैरिया मावि क र ख केन्द्रको १४७१ मतगणना गर्दा आएको परिणाम यस्तो छ ।

https://ujyaalonepalnews.com/archives/20291

Previous article१४३७ मतगणना बाँकी रहँदै इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दान बहादुर गुरुङ विजयी
Next articleरत्ननगर ११ अपडेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।