४०० मत गणना गर्दा रत्ननगर १६ को कस्तो छ अवस्था ?

उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा रत्ननगर १६ को ४०० मतगणना गर्दा आएको नतिजा यस्तो छ ।

मेयर
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: १८१
नेकपा एमालेः बिमला देवि दुवाडी: १२२
उप–मेयर
नेकपा एसः बद्रीनाथ घिमिरे:९८
नेकपा एमालेः यादव पाठक: ११६

वडाध्यक्ष

हेमराज थापा १४६
बद्रि अर्याल १३४
विष्णु अर्याल १८
हरेराम श्रेष्ठ २०
लालबहादुर लामा ३३

https://ujyaalonepalnews.com/archives/20370

Previous articleमहोत्तरीको एकडारामा जसपा निर्वाचित
Next articleमत गणनास्थल बाहिर फस्टायो व्यापार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।