रत्ननगर १५ मा कुन पार्टीको उम्मेदवारले कति मत पाए ?

निराजन घिमिरे, जेठ ७- हालै सम्पन्न स्थानिय निर्वाचनमा रत्ननगर १५ मा वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा विभिन्न ५ राजनीतिक दलबाट कुल २४ जना उम्मेदवार बनेका थिए । यस वडामा वडाध्यक्ष, एक खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् । त्यस्तै एक खुल्ला सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कुल ३१५५ मत खसेको वडा नं. १५ का २४ जना उम्मेदवारहरु मध्ये ९ जनाको जमानत जफत भएको देखिन्छ ।  कानुनतः उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । उम्मेदवारहरुले पाएको मतको विवरण यस्तो छ ।

[table id=6 /]

[table id=7 /]

[table id=8 /]

[table id=9 /]

चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

Previous articleरत्ननगर १६ का कुन उम्मेदवारले कति मत पाए ? कसको कसको भयो जमानत जफत ?
Next articleमकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।