रत्ननगर १६ का कुन उम्मेदवारले कति मत पाए ? कसको कसको भयो जमानत जफत ?

निराजन घिमिरे, जेठ ७- चितवनको रत्ननगरमा मतगणना सकिएको छ । वैशाख ३० गते चुनाव सम्पन्न भएपछी ३१ गते विहान १० बजे देखि सुरु भएको मतगणना हिजो दिउँसो १२ बजे सम्पन्न भएको हो । रत्ननगरको वडा नं. १६ को मतगणनामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार हेमराज थापाले विजय हासिल गरेका छन ।

यस वडामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपा गरि ५ दल र स्वतन्त्रको एउटा समूह चुनावी मैदानमा थिए । यस्तै वडाध्यक्ष, दुई खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि जम्मा ५ पदको लागी ३० जनाको उम्मेदवारी परेको थियो ।

[table id=2 /]

[table id=3 /]

[table id=4 /]

[table id=5 /]

कानुनतः उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । यसरी हेर्दा २०७९ को सम्पन्न स्थानिय निर्वाचनमा रत्ननगर १६ का ३० जना उम्मेदवार मध्ये १७ जनाको जमानत जफत भएको देखिन्छ ।

https://ujyaalonepalnews.com/archives/20478

Previous articleमुख्यमन्त्री पोखरेलद्वारा प्रदेशको विकास र योजना सम्बन्धमा ध्यानाकर्षण
Next articleरत्ननगर १५ मा कुन पार्टीको उम्मेदवारले कति मत पाए ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।