सक्रिय सङ्क्रमित छ सय नाघ्यो

काठमाडौँ- पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

https://ujyaalonepalnews.com/archives/22672

Previous articleचालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड       
Next articleश्रीलङ्काका प्रधानमन्त्री राजिनामा दिन सहमत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।