राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।

https://ujyaalonepalnews.com/archives/22866

Previous articleवाग्मती प्रदेशसभाले पारित गर्‍यो पाँच अध्यादेश
Next articleपिठुवा डेरिका ४३५ किसानले पाए झण्डै १६ लाख अनुदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।