हलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन

Click Image

हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ। आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।

सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए। उनले अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि काम गरे। करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरे। उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको बताएका छन्।

The post हलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन appeared first on Purbeli News.

‘बुबा म आँखा देख्छु होला नि है ?’ छोरी पिउलीको प्रश्नमा गंगाराम नाजवाफ बन्छन्

Previous articleकबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना (भिडियाे सहित)
Next articleप्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।