Home Uncategorized राप्रपा नेता हरि प्रसाद अधिकारी प्रदेशमा उमेदवार सिफारिस

राप्रपा नेता हरि प्रसाद अधिकारी प्रदेशमा उमेदवार सिफारिस

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबार्टीबाट युवा नेता हरि अधिकारी चितवन क्षेत्र नं १ प्रदेश “ख” का लागि उमेदवार सिफारिस भएका छन् ।

पार्टीको जिल्ला कमिटी सदस्य अधिकारी केन्द्रीय बाणिज्य क्षेत्र समन्वय विभागको सदस्य समेत हुन । क्षेत्रीय समितिले अधिकारी सहित क्षेत्र न.१ का क्षेत्रीय अध्यक्ष बलराम खनाल, जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य र जिल्ला सदस्य गणेश रायमाझीको पनि नाम सिफारिस भएको हो ।

अधिकारीले गणतन्त्र स्थापना पछि संकटका बेला पार्टीको भरोसा बनेर उनले योगदान गरेको थिए । सामाजिक रुपमा सफल व्यवसायी र इमान्दार छवी बनाएका उनले रत्ननगर उद्योग संघ, लायन्स क्लव, रोटरी क्लव लगायतमा आफ्नो नेतृत्वबाट प्रभावित पारिसकेका छन ।

https://ujyaalonepalnews.com/archives/24279

Previous articleमलेशियामा ह’त्या अभियोगमा मृत्यु-दण्ड पाएका सुरजको ज्यान जोगियो
Next articleआफू निर्दोष रहेको दाबी गर्दै सन्दीपले पोष्ट गरे यस्तो स्टाटस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।