भरतपुर १९ मा रक्तदान कार्यक्रम सम्पन्न

असोज १२- भरतपुरको वडा नं. १९ रानीपोखरी टोलमा रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । रानीपोखरी प्रतिज्ञा क्लबसंगको सहकार्यमा रानीपोखरी टोल विकास संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।

रानीपोखरी प्रतिज्ञा क्लबको प्रांगणमा सम्पन्न कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।

 

https://ujyaalonepalnews.com/archives/24488

Previous articleदशैंको मुखमा दुःखद घटना: जिप दुर्घटनामा ८ जनाको ज्यान गयो
Next articleविभिन्न नामबाट दल खोल्नेहरुले गर्दा देश इतिहासकै खराब अवस्थामा, नेता पाण्डे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।