

काठमाडौं, २३ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. स्कुलको कक्षा कोठामा गाईबस्तु राखिन्छ, चौरमा बसेर पढ्छन् विद्यार्थी ! धनुषा । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ राघोपुरमा […]
