सबैभन्दा पहिले कोरना भाइरसको जानकारी दिने डाक्टरलाई चीनले बचाउन सकेन

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङकोे बिहिबार वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको हो ।

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’

ठक्कर दिएर भाग्ने मिनी ट्रक उदयपुरबाट नियन्त्रणमा

Previous articleचिनियाँलाई भारतमा प्रवेश निषेध !
Next articleसुनको मूल्य बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।