रत्ननगरको बकुलहर अस्पताललाई प्रदेश सरकारले दियो एम्बुलेन्स

रत्ननगर- रत्ननगरको टाँडीमा रहेको रत्ननगर बकुलहर अस्पताललाई बागमती प्रदेश सरकारले एम्बुलेन्स हस्तानान्तरण गरेको छ । प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स मध्ये एउटा एम्बुलेन्स बुधबार अस्पताललाई हस्तान्तरण गरिएको हो ।

तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा एम्बुलेन्स खरिद गरिरएको थियो । ५२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरिएको ‘ख’ वर्गको एम्बुलेन्स अस्पताललाई हस्तानान्तरण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए ।

एम्बुलेन्स संचालन निर्देशिका २०७८ मा ‘ख’ वर्गको एम्बुलेन्स भन्नाले निम्न सेवासुविधा भएको एम्बुलेन्सलाई जनाउँछ ।

 

 

 

https://ujyaalonepalnews.com/archives/26293

Previous articleकिन दिईन् युट्युबका भाइर’लम्यान डिल्लीराम खनालविरुद्ध करिश्मा मानन्धरले उजुरी
Next articleवागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।